एनआरएनए नागरिकता लिदा कस्को नाममा सपथ दिन पर्छ ?

नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने भएको छ। गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ। नागरिकतासम्बन्धी ऐनले नेपालीलाई नागरिकता दिने व्यवस्था गरिसकेको भएता पनि नियमावली नबन्दा गैरआवासीय नेपालीहरूले नागरिकता लिन सकेका थिएनन्। गत जेठ १७ गते सरकारले नागरिकता … Continue reading एनआरएनए नागरिकता लिदा कस्को नाममा सपथ दिन पर्छ ?